close
सामग्रीमा जानुहोस्

बादल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Image
बादलको प्राकृतिक सौन्दर्य
Image
कपासी बादल, हवाईजहाज को झ्यालबाट लिइएको तस्विर

पृथ्वी अथवा अरु कुनै ग्रहको सतहमाथि वायुमण्डलमा देखिने पानीका वाष्पकण अथवा जमेको हिउँको स्फटिकको द्रव्यमानलाई बादल भनिन्छ । पृथ्वीको वायुमण्डलको बादलको अध्ययन नेफलोजी अथवा मौसम विज्ञानको भौतिकी शाखामा गरिन्छ । वायुमण्डल मा रहेको जलवाष्प को संघननबाट बनेको जलकणहरु या हिमकण को विशाल राशि बादल भन्ने गरिन्छं ।

बादलहरूको वगीर्करण

[सम्पादन गर्नुहोस्]

१६,५०० फीट (५, ००० मीटर)बाट अग्लो ।

६,५०० फीट (२,००० मीटर) सम्म |

Image
कपासी वर्षा बादल